एनआरएन बेल्जियमको अध्यक्षमा चित्र सुवेदी सर्वसम्मत

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा चित्र सुवेदी सर्वसम्मत अध्यक्ष चयन भएका छन् । गैरआवासीय नेपाली संघ बेल्जियमको आइतवार सम्पन्न साधारणसभामा सुवेदीको एक मात्र उम्मेदवारी परे पछि सर्वसम्मत भएका हुन् । कार्य समितिको उापध्यक्षमा अनुजा प्रधान आङमाया लामा, खद्क केसी, गंगा शर्मा, घनश्याम काफ्ले , नारायण सिलवाल र महिला उपाध्यक्ष हरी भट्टराई चयन … Continue reading एनआरएन बेल्जियमको अध्यक्षमा चित्र सुवेदी सर्वसम्मत